के भूकम्पमा तपाईं घाइते हुनुभएको छ, वा दैनिक जीवनमा कठिनाइ भोगिरहनुभएको छ?
कुमामोतो प्रान्त विदेशी बासिन्दा सहयोग केन्द्रहामी विदेशी नागरिकहरूलाई सल्लाह दिन उपलब्ध छौं।
यदि तपाईंलाई कुनै चिन्ता छ वा कुनै कठिनाइ भोगिरहनुभएको छ भने, कृपया हामीसँग कुरा गर्न नहिचकिचाउनुहोस्।
भूकम्पसम्बन्धी नवीनतम जानकारीका लागि कृपया हेर्नुहोस्:
कुमामोतो प्रान्तको वेबसाइट
कृपया एक नजर हेर्नुहोस्।